पाणिनी ५ मा सरसफाइ

पाणिनी गाउपालिका वडा नम्बर ५ मा सरसफाई गरिएको छ ।

वडा कार्यालय र वडा स्वास्थ्य कार्यालयको संयुक्त पहलमा  सरसफाई गरिएको हो ।

वडा कार्यालय र स्वास्थ्य कार्यालयको परिसरमा गरिएको सरसफाइ कार्यक्रममा वडा अध्यक्ष इन्द्रमणी घिमिरे, स्वास्थ्य कार्यालयका प्रमुख जगदीश घिमिरे लगायत जनप्रतिनिधि र कर्मचारिहरु उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
घनश्याम भट्टराई
लेखकको बारेमा

घनश्याम भट्टराई

भट्टराई समाचारपोष्ट डटकमका मल्टिमिडिया प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन

सम्बन्धित खबर

ताजा

Our Facebook

Cover Photo
Profile Picture

Arghakhanchi News

59K followers • 317 following

Your News Your Choise

Category: News

छुटाउनुभयो कि ?