सचेतना सेसन सङ्गै स्थापना दिवस मनाउँदै नेपाली महिला समाज कतार

नेपाली महिला समाजको चाहना,एकता र सहयोगको विशुद्ध सामाजिक भावना भन्ने मुल नाराका साथ स्थापित नेपाली महिला समाज कतारले १४ औं स्थापना दिवस यहि शुक्रबार दोहाको मुन्ताजा स्थित गोर्खाली रेस्टुरेन्टमा मनाउने भएको छ।

समाजले स्थापना दिवसको अवसरमा केवल मनोरञ्जन मात्रै नभएर आफ्नो अमुल्य समय दिएर कार्यक्रममा उपस्थित हुने दिदिबहिनीहरुको समयको कदर गर्दै सचेतनाका सेसन समेत राखेको हो ।

कार्यक्रम आन्तरिक भएकोले कुनै पनि संघ-संस्थाहरुलाई संस्थागत पत्राचार नगरिएको कुराको जानकारी गराउँदै कतारमा बसोबास गर्नुहुने सम्पुर्ण नेपाली दिदिबहिनीहरुलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई भव्य रुपमा सफल बनाइदिनु हुनका लागि समाजका अध्यक्ष श्री माया के .सी ले अनुरोध समेत गरेकी छिन।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
सन्ध्या अर्याल
लेखकको बारेमा

सन्ध्या अर्याल

अर्याल समाचारपोष्ट डटकमकी कतार ब्युरो प्रमुख हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

[news_submission_form]

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?