रहेनन् पाणिनिका खम्बा मणिराम पौडेल, कार दुर्घटनामा मृत्यु

समाचार सारांश
Auto Generated by AI
  • नवलपरासीमा कार दुर्घटना हुँदा अर्घाखाँचीका मणिराम पौडेलको मृत्यु भएको छ।
  • बुटवलबाट नारायणगढ जाँदै गर्दा कार अनियन्त्रित भई पुलबाट खोल्सामा खसेको हो।
  • दुर्घटनामा घाइते भएका पौडेलका छोरा हरिशचन्द्रको अस्पतालमा उपचार भइरहेको छ।

अर्घाखाँची । नेपाली कांग्रेसका नेता पाणिनी धातिबाङका मणिराम पौडेलको कार दुर्घटनामा मृत्यु भएको छ ।

बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको प्रदेश नं.३–०१–०२३ च ५०७५ नम्बरको कार नवलपरासीमा अनियन्त्रि भई दुर्घटना हुँदा सुनवल नगरपालिका–१३ सूर्यबस्तीस्थित पुलबाट खोल्सामा खस्दा अर्घाखाँचीको पाणिनी गाउँपालिका–६ माझागाउँ बस्ने ८० वर्षीय मणिराम पौडेलको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी विरदत्त पन्तका अनुसार दुर्घटनामा कार चालक पौडेलका छोरा हरिशचन्द्र घाइते भएका छन्। अवस्था सामान्य रहेको उनको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भइरहेको छ। कारमा बाबु छोरा मात्र सवार रहेको प्रहरीले जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?