काँग्रेस अर्घाखाँचीले प्रधानमन्त्री विपद व्यवस्थापन कोषमा ३१ हजार १ सय ५५ जम्मा गर्ने

अर्घाखाँची। नेपाली काँग्रेस अर्घाखाँचीले प्रधानमन्त्री विपद व्यवस्थापन कोषमा राहात स्वरुप ३१ हजार १ सय ५५ रुपैयाँ जम्मा गर्ने भएको छ ।

नेपाली काँग्रेस जिल्ला कार्यसमिति अर्घाखाँचीको विपि स्मृती भवन सन्धिखर्कमा बसेको बैठकले केन्द्रीय विपद व्यवस्थापन कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।

हालै परेको अविरल वर्षाका कारण कैयौ मानिसको ज्यान गएको, सयौं नागरिक घाईते र हजारौं नागरिक घरबार बिहिन भएका साथै अरबाैं रकम बराबरको क्षती भएकाले राहात रकम जम्मा गर्ने निर्णय गरिएको काँग्रेस अर्घाखाँचीका सचिव कृष्ण प्रसाद खनालले जानकारी दिए ।

देश तथा विदेशमा छरिएर रहेका अर्घाखाँचीबासी नागरिकमा विपद व्यवस्थापन कोषमा सहयोग रकम जम्मा गर्न अपिल समेत गर्ने बैठकले निर्णय गरेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?