अर्घाखाँची : पौडी खेल्ने क्रममा डुबेर एकजनाको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीमा पौडी खेल्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ६ मा पानीमा डुबेर एक महिलाको मृत्यु भएको हो । शितगंगा नगरपालिका वडा न. ६ माइत आएकि सन्धिखर्क डिहिडाडा निवासी १९ बर्षिय मिरा नेपालीको डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाडाले जनकारी दिएको छ ।

साथीहरुसँग स्थानीय खोलामा रहेको भुतिया रहमा पौडिखेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरिले जनाएको छ ।

नेपालीकि ८ महिनाकि छोरी रहेकि छिन भने श्रीमान रोजगारको लागि भारतमा रहेका छन ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

[news_submission_form]

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?