अर्घाखाँचीकाे एक घरमा आगलागी : करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट

अर्घाखाँची । अर्घाखाँचीमा आगलागी हुँदा एक घर जलेर पूर्णरुपमा क्षति भएको छ । 

जिल्लाको मालारानी गाउँपालिका– ३ सापडाँडाका ज्ञान बहादुर विकको घरमा आगलागी हुँदा घर पूर्णरुपमा जलेर क्षति भएको हो । बुधबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार करेन्ट सर्ट हुँदा घरमा आगलागी भएको थियो । 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

[news_submission_form]

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?