नेदरल्यान्ड्स युरोकपमा छनोट

काठमाण्डाै । नेदरल्यान्ड्स युरोकप २०२४ का लागि छनाेट भएको छ । गएराति भएको खेलमा आयरल्यान्डलाई १–० गोलले हराउँदै नेदरल्यान्ड्सले युरोकपमा स्थान पक्का गरेको हो ।

नेदरल्यान्ड्सका लागि वोउट वेगरहस्टले एक गोल गरे । यो जितसँगै नेदरल्यान्ड्सले ७ खेलबाट १५ अङ्क बनाएको छ भने पराजित भएको आयरल्यान्डको ६ अङ्क छ ।

यसैबीच युरो कप छनोटअन्तर्गत फ्रान्सले एकै खेलमा १४ गोल गरेको छ ।

गएराति भएको खेलमा फ्रान्सले जिब्राल्टरलाई १४–० गोलले हरायो । केलियन एमबाप्पेले ३ र ओलिभर गिरोड र किङ्सली कोम्यानले समान २ गोल गरे । जिब्राल्टरका इथान सान्तोसले तेस्रो मिनेटमा आत्मघाती गोल गरे भने १८ औँ मिनेटमा रातो कार्ड पाएर बाहिरिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?