मंसिर ४ गते लुम्बिनीका ४ जिल्लामा सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले मंसिर ४ गते सोमबार प्रदेशका ४ जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

शुक्रवार लुम्बिनी प्रदेशको गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिदा दिएको जानकारी गराएको हो । छठ पर्व समापनको अवसरमा लुम्बिनी प्रदेश अन्तरगत कपिलवस्तु, रूपन्देही, नवलपरासी र बाँके जिल्लामा बिदा दिइएको हो ।

यि जिल्लाहरूमा छठ पर्वको विशेष रौनक हुने गर्दछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
भीम विश्वकर्मा
लेखकको बारेमा

भीम विश्वकर्मा

बिगत केहि समय देखि पत्रकारीता गर्दै आएका विश्वकर्मा समाचारपाेष्ट डटकमका प्रधान सम्पादक हुन्

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

[news_submission_form]

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?