‘प्रतिभा डवली’ छनोट कार्यक्रम : पाणिनिका इन्जिनियर मोहराज पौडेल नेपाल प्रथम

अर्घाखाँची । निजामती कर्मचारीको नवीन सोच/इन्नोभेटिभ आइडिया प्रस्तुति ‘प्रतिभा डबली’ कार्यक्रममा अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिकाका इन्जीनियर मोह राज पौडेल नेपाल प्रथम भएका छन् ।

इन्जिनियर पौडेलले स्थानीय तहमा विद्युतीय संरचना जडित सूचना सहितको 3D Landscape Model को Prototype विकास गर्ने सम्बन्धमा प्रस्तुति दिएका थिए ।

सङ्घीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालय अन्र्तगत अन्तिम नविन सोच प्रस्तुतिमा उत्कृष्ट १० विचारकहरूले आफ्नो सोच प्रस्तुत गरेका थिए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?