डोलेश्बर सहकारीले सरसफाई कार्यक्रम गरेर मनायो ६६ औँ सहकारी दिबस

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क नगरपालिका पर्छ जहाँ बाक्लो बस्ती छ जहाँ पढेलेखेका सरकारी कार्यालयमा कार्यरत कर्मचारी देखि सामान्य मानिसको बसोबास रहेको छ ।

जहाँ व्यापारीक अन्य सघसस्थाको हिसाबले विशेष महत्व राख्दछ जहाँ नगन्य संख्यामा सहकारी रहेका छन् । जसमध्येको एउटा सहकारी हो डोलेश्वर बहुउदेश्य सहकारी सस्था लि जसले आज ६६ औ राष्ट्रिय सहकारी दिबस बेग्लै पहिचान सहित बनाएको छ । दर्जनौ सङख्याको भिडमा रहेका सहकारीले आज विभिन्न कार्यक्रम सहित सहकारी दिबस मनाएको अबस्थामा डोलेश्वर बहुउद्देश्य सहकारी सस्था लि सरसफाई गरेर ६६औँ सहकारी दिवस मनाएको छ। दिवसको अवसरमा सन्धिखर्क नगरपालिकाको घोचेखोलामा सरसफाई गरेको छ ।

सोमबार सहकारीका अध्यक्ष मोेतीराज शर्मा कार्यकारी प्रमुख दिपक केसी को नेतृत्वमा कार्य समिति सदस्य ,शेयर सदस्य र कर्मचारीहरुको सहभागीतामा घोचेखोला भद्रीखोलाको खोला सरसफाई गरिएको छ । खोलामा भएका प्लाष्टिक जन्य फोहोरहरु संकलन गरी व्यवस्थापन गरिएको छ । आफ्नो वरपरको वातावरण आफै सफा र स्वच्छ राखौ भन्ने अभिप्रायले सरसफाई कार्यक्रम गरिएको सहकारी अध्यक्ष मोतीराज शर्माले बताए ।

No description available.

बृहत् खोला नाला सरसफाई कार्यक्रमले बाताबरणमा स्वच्छता सगै नागरिकमा समेत निरोगीताको बाताबरण सिर्जना गरी रोगमुक्त हुने भएकोले सहकारीले बेग्लै पहिचान सहित मनाएको सहकारीका कार्यकारी प्रमुख दिपक केसीले बताए ।

No description available. सहकारीले गरेको अभियान ज्यादै महत्वपुर्ण र विशेष महत्व राख्ने भएकोले यस्तो अभियानलाई अन्य सहकारी सघसस्थाले यस अभियानको सिको गर्न आबश्यक रहेको वडा न २ का अध्यक्ष मोतीजग रायमाझीले बताए ।

No description available.

सहकारीले विगत ८ महिना अघि जिल्लाका स्थापना भएपनि अन्य सहकारीले भन्दा बेग्लै पहिचान बनाउदै आएको छ ।

No description available.

No description available.

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनिल नेपाली
लेखकको बारेमा

अनिल नेपाली

नेपाली समाचारपाेष्ट डटकमका संवाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?