
समाचार सारांश
Auto Generated by AI
- भोटेकोशी बाढीमा परी हालसम्म ६१६ जनाको शव फेला परेको छ।
- विभिन्न जिल्लाबाट गरी २ हजार ३०१ जनाको सकुशल उद्धार गरिएको छ।
- प्रहरीले बाढी प्रभावित स्थानहरूमा खोजी तथा उद्धार कार्य जारी राखेको छ।
काठमाडौं । रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये ६१६ जनाको शव फेला परेको छ ।
नेपाल प्रहरीका अनुसार शनिबार बिहान ७ बजेसम्म बेपत्तामध्ये ६१६ जनाको शव फेला परेको छ ।













